ट्रम्पको चौतर्फी आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहिले चौतर्फी आलोचना भइरहेको छ । उनले किटाणु मार्ने इक्जेक्सन बिरामीको शरीरमा लगाउँदा (डिस्इन्फेक्टेन्ट गर्दा) कोरोना ठिक हुनसक्ने बताएका थिए । उनले बिरामीको शरीरमा युभी लाइट पठाउँदा पनि भाइरस मर्नसक्ने बताएका थिए । चिकित्सकहरुले यी दुबै कुरा वाहियात रहेको भन्दै विरोध गरेका छन् । ट्रम्पका एक अधिकारीले सूर्यको प्रकाश र डिइन्फेक्सनले … Continue reading ट्रम्पको चौतर्फी आलोचना